गजल
By आर.पी. पोख्रेल
ठुलो धोका जिन्दगीमा खाएको छु मैले,
तिमी डोली चढ्ने खबर पाएको छु मैले ।
साँझ पर्दै जादा तिम्रो याद आईदीदा ,
;कती रातहरु रुदै बिताएको छु मैले ।
बिगतका क्षणहरु भुल्न खोज्ने प्रयासमा,
कती साँझ भट्टी पनि धाएको छु मेले।
हीजोका ती रमाईला पलहरु सम्झीएर,
बिरहका गित एक्लै गाएको छु मैले ।
गरु के अब म सक्दीन भुल्न तिमीलाई,
तस्बीर तिम्रो छातीमा सजाएको छु मैले ।
मेरो जिन्दगीलाई बर्बाद गरेपनि तिम्ले ,
तिम्रो भलो सधैभरी चिताएको छु मैले ।
ठुलो धोका जिन्दगीमा खाएको छु मैले,
तिमी डोली चढ्ने खबर पाएको छु मैले ।
ठुलो धोका जिन्दगीमा खाएको छु मैले,
तिमी डोली चढ्ने खबर पाएको छु मैले ।
साँझ पर्दै जादा तिम्रो याद आईदीदा ,
;कती रातहरु रुदै बिताएको छु मैले ।
बिगतका क्षणहरु भुल्न खोज्ने प्रयासमा,
कती साँझ भट्टी पनि धाएको छु मेले।
हीजोका ती रमाईला पलहरु सम्झीएर,
बिरहका गित एक्लै गाएको छु मैले ।
गरु के अब म सक्दीन भुल्न तिमीलाई,
तस्बीर तिम्रो छातीमा सजाएको छु मैले ।
मेरो जिन्दगीलाई बर्बाद गरेपनि तिम्ले ,
तिम्रो भलो सधैभरी चिताएको छु मैले ।
ठुलो धोका जिन्दगीमा खाएको छु मैले,
तिमी डोली चढ्ने खबर पाएको छु मैले ।
No comments:
Post a Comment