Latest Post
Friday, December 14, 2012
Thursday, December 13, 2012
गजल संगम (2069-08-27/12-12-2012) - Download
गजल संगम (Gazal Sangam)
मिति : (2069-08-27/12-12-2012)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
समय : हरेक बुधवार बेलुकी ९.१५
Phone : 056-526186
Facebook : Gazal Sangam
आज मिति 2069 मंसिर महिनाको 27 गते तदनुसार 12-Dec-2012 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं । गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला ।
Listen and Download

Download : Click Here to Download
Thank you
गजल -ठुलो धोका जिन्दगीमा खाएको छु मैले,
ठुलो धोका जिन्दगीमा खाएको छु मैले,
तिमी डोली चढ्ने खबर पाएको छु मैले ।
साँझ पर्दै जादा तिम्रो याद आईदीदा ,
कती रातहरु रुदै बिताएको छु मैले ।
ठुलो धोका जिन्दगीमा खाएको छु मैले,
तिमी डोली चढ्ने खबर पाएको छु मैले ।
बिगतका क्षणहरु भुल्न खोज्ने प्रयासमा,
कती साँझ भट्टी पनि धाएको छु मेले।
ठुलो धोका जिन्दगीमा खाएको छु मैले,
तिमी डोली चढ्ने खबर पाएको छु मैले ।
हीजोका ती रमाईला पलहरु सम्झीएर,
बिरहका गित एक्लै गाएको छु मैले ।
ठुलो धोका जिन्दगीमा खाएको छु मैले,
तिमी डोली चढ्ने खबर पाएको छु मैले ।
गरु के अब म सक्दीन भुल्न तिमीलाई,
तस्बीर तिम्रो छातीमा सजाएको छु मैले ।
ठुलो धोका जिन्दगीमा खाएको छु मैले,
तिमी डोली चढ्ने खबर पाएको छु मैले ।
मेरो जिन्दगीलाई बर्बाद गरेपनि तिम्ले ,
तिम्रो भलो सधैभरी चिताएको छु मैले ।
ठुलो धोका जिन्दगीमा खाएको छु मैले,
तिमी डोली चढ्ने खबर पाएको छु मैले ।
तिमी डोली चढ्ने खबर पाएको छु मैले ।
साँझ पर्दै जादा तिम्रो याद आईदीदा ,
कती रातहरु रुदै बिताएको छु मैले ।
ठुलो धोका जिन्दगीमा खाएको छु मैले,
तिमी डोली चढ्ने खबर पाएको छु मैले ।
बिगतका क्षणहरु भुल्न खोज्ने प्रयासमा,
कती साँझ भट्टी पनि धाएको छु मेले।
ठुलो धोका जिन्दगीमा खाएको छु मैले,
तिमी डोली चढ्ने खबर पाएको छु मैले ।
हीजोका ती रमाईला पलहरु सम्झीएर,
बिरहका गित एक्लै गाएको छु मैले ।
ठुलो धोका जिन्दगीमा खाएको छु मैले,
तिमी डोली चढ्ने खबर पाएको छु मैले ।
गरु के अब म सक्दीन भुल्न तिमीलाई,
तस्बीर तिम्रो छातीमा सजाएको छु मैले ।
ठुलो धोका जिन्दगीमा खाएको छु मैले,
तिमी डोली चढ्ने खबर पाएको छु मैले ।
मेरो जिन्दगीलाई बर्बाद गरेपनि तिम्ले ,
तिम्रो भलो सधैभरी चिताएको छु मैले ।
ठुलो धोका जिन्दगीमा खाएको छु मैले,
तिमी डोली चढ्ने खबर पाएको छु मैले ।
RP POKHREL'S BLOG: promo of Tato Piro
RP Tato Piro : Listen and Download
Download : Click Here to Download
Download : Click Here to Download
Tuesday, December 11, 2012
Monday, December 10, 2012
गजल
गजल
By आर.पी. पोख्रेल
ठुलो धोका जिन्दगीमा खाएको छु मैले,
तिमी डोली चढ्ने खबर पाएको छु मैले ।
साँझ पर्दै जादा तिम्रो याद आईदीदा ,
;कती रातहरु रुदै बिताएको छु मैले ।
बिगतका क्षणहरु भुल्न खोज्ने प्रयासमा,
कती साँझ भट्टी पनि धाएको छु मेले।
हीजोका ती रमाईला पलहरु सम्झीएर,
बिरहका गित एक्लै गाएको छु मैले ।
गरु के अब म सक्दीन भुल्न तिमीलाई,
तस्बीर तिम्रो छातीमा सजाएको छु मैले ।
मेरो जिन्दगीलाई बर्बाद गरेपनि तिम्ले ,
तिम्रो भलो सधैभरी चिताएको छु मैले ।
ठुलो धोका जिन्दगीमा खाएको छु मैले,
तिमी डोली चढ्ने खबर पाएको छु मैले ।
ठुलो धोका जिन्दगीमा खाएको छु मैले,
तिमी डोली चढ्ने खबर पाएको छु मैले ।
साँझ पर्दै जादा तिम्रो याद आईदीदा ,
;कती रातहरु रुदै बिताएको छु मैले ।
बिगतका क्षणहरु भुल्न खोज्ने प्रयासमा,
कती साँझ भट्टी पनि धाएको छु मेले।
हीजोका ती रमाईला पलहरु सम्झीएर,
बिरहका गित एक्लै गाएको छु मैले ।
गरु के अब म सक्दीन भुल्न तिमीलाई,
तस्बीर तिम्रो छातीमा सजाएको छु मैले ।
मेरो जिन्दगीलाई बर्बाद गरेपनि तिम्ले ,
तिम्रो भलो सधैभरी चिताएको छु मैले ।
ठुलो धोका जिन्दगीमा खाएको छु मैले,
तिमी डोली चढ्ने खबर पाएको छु मैले ।
भाबनाको लहर मनमा आयो र गजल लेखे- आर.पी. पोख्रेल
भाबनाको लहर मनमा आयो र गजल लेखे ,
तिम्रो याँदले आज धेरै सतायो र गजल लेखे ।
ओठ टोक्दै मुस्काउदै कर्के नजर मलाई हेर्दा,
नशालु ती नजरले केही बतायो र गजल लेखे ।
तिम्रो सुन्दर रुप देख्दा अनि मधुर त्यो मुस्कानले,
तिम्रो माँया मनैभरी मेरो छायो र गजल लेखे ।
हरपल तिमी छाईरहन्छौ मेरै आँखा वरीपरी ,
तिम्रो संझनाले मलाई अतायो र गजल लेखे ।
तिम्ले पनि मैले झै मन पराउछौ र? भनी सोध्दा,
राम्रै सँकेत यो आर.पी.ले पायो र गजल लेखे ।
आर.पी. पोख्रेल

गजल संगम (2069-08-20/05-12-2012) - Download
मिति : (2069-08-20/05-12-2012)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
समय : हरेक बुधवार बेलुकी ९.१५
Phone : 056-526186
Facebook : Gazal Sangam
आज मिति 2069 मंसिर महिनाको 20 गते तदनुसार 05-Dec-2012 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं । गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद ।

गजल संगम (2069-07-29/14-11-2012) - Download
मिति : (2069-07-29/14-11-2012)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
समय : हरेक बुधवार बेलुकी ९.१५
Phone : 056-526186
Website : News Chitwan
Facebook : Gazal Sangam
(तिहार विशेष)
आज मिति 2069 कार्तिक महिनाको 29 गते तदनुसार 14th Nov -2012 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं । गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला । कार्यक्रम उपलब्ध गराएर सहयोग गर्नुहुने प्रस्तोता साथी आर पि पोख्रोल लाई हृदयदेखि धेरै धेरै धन्यवाद । Listen and Download

Sunday, December 9, 2012
R.P.POKHREL BLOG: TATO PIRO [COMEDY SHOW]
R.P.POKHREL BLOG: TATO PIRO [COMEDY SHOW]: Tato piro is a comedy pgm which on air every friday at 9.15-10 p.m only on radio dhrubatara 89.8 mhz or u can listen this pgm from www.radi...
R.P.POKHREL BLOG: लोक छहारी
R.P.POKHREL BLOG: लोक छहारी: लोक छहारी एउटा बिल्कुलै फरक प्रकृति का नया र पुराना लोक गीत बजाउने कार्येक्रम हो भिन्न प्रस्तुति सहित तपाई यो कार्येक्रम हरेक सुक्रबार बेलु...
Mind Fresh
Mind fresh is a comedy pgm which on air every friday at 11-12 a.m only on radio dhrubatara with Rp pokhrel
MIND FRESH [COMEDY SHOW]
MIND FRESH [COMEDY SHOW]
Subscribe to:
Posts (Atom)