Thursday, December 13, 2012

गजल संगम (2069-08-27/12-12-2012) - Download


 गजल संगम (Gazal Sangam)
मिति : (2069-08-27/12-12-2012)
रेडियो : ध्रुबतारा 89.8 मेगाहर्ज
बिधा : नेपाली गजल
प्रस्तोता : आर पि पोख्रेल
समय : हरेक बुधवार बेलुकी ९.१५
Phone : 056-526186
Facebook : Gazal Sangam 


आज मिति 2069 मंसिर महिनाको 27 गते तदनुसार 12-Dec-2012 बुधबारका दिन सामुदायिक रेडियो ध्रुबतारा ८९.९ मेगाहर्ज बाट हरेक बुधबार बेलुका ९.१५ देखि १० बजेसम्म प्रसारन हुने रेडियो कार्यक्रम गजल संगम कार्यक्रम सवाल जवाफ विशेष लिएर गजलमनका साथी प्रस्तोता आर पि पोख्रल र प्राविधिक मित्र श्यामको साथमा उपस्थित भएका छौं ।  गजल संगममा तपाईपनि सहभागिता जनाउन सक्नुहुन्छ जसको लागि फेसबुक पेज Gazal Sangam  गएर आफ्ना गजल पोष्ट गर्नुहोला त्यस्तै फोन गरेर पनि आफ्ना गजल बाचन गर्न सक्नुहुनेछ र  अनलाईन सुन्नको लागि News Chitwan वेबसाईट लग इन गर्नुहोला ।
Listen and Download

Download : Click Here to Download
Thank you

No comments:

Post a Comment

 
Support : Audio Blog | Template | Red Template
Copyright © 2011. RP POKHREL'S BLOG - All Rights Reserved
Template Created by Website Published by Chisapani Nepal Template (Mero Gaurab)
Proudly powered by Ram Sharan Shrestha (Chisapani Nepal)